संसद विघटनको फैसला नआउने, संक्षिप्त आदेश नै प्रकाशित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनको पहिलो मुद्दाको फैसलाको पूर्णपाठ नआउने भएको छ । नजिर बन्ने महत्त्वपूर्ण फैसलाहरू प्रकाशित हुने नेपाल कानून पत्रिकामा पहिलो विघटनको फैसलाको साटो यसअघि नै सार्वजनिक संक्षिप्त आदेश प्रकाशित गर्ने तयारी भएको छ । सर्वोच्च अदालतले ११ फागुन २०७७ मा पहिलो प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको थियो । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन … Continue reading संसद विघटनको फैसला नआउने, संक्षिप्त आदेश नै प्रकाशित गर्ने तयारी